Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाले मृत्यु भएको छ । आठ जना गाडी शुक्रबार दिउँसो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रामेछापका प्रहरी निरीक्षक (डीएसपी) प्रदीप सिंहका अनुसार १४ सिट क्षमताको उक्त गाडीमा आठ जना सवार थिए । गाडी सडकबाट करिब ३०० मिटर तल खसेको छ ।

घटनास्थलमै पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया