समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्व डीआईजी छविलाल जोशीलाई सहकारी ठगी प्रकरणमा बयानका लागि काठमाडौं ल्याइएको छ। काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार उनलाई हिजो पोखराबाट काठमाडौं ल्याइएको हो।
यसअघि, कुमार रम्तेलको बयान समाप्त भएपछि जोशीलाई काठमाडौं ल्याइएको थियो। सहकारीको रकम दुरुपयोगको अनुसन्धानका क्रममा जोशीलाई नियन्त्रणमा लिइएको हो।
यसै मुद्दामा मुछिएका पूर्वगृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि सोधपुछका लागि बयान गराइने तयारी भइरहेको छ। जोशीको बयानपछि मात्रै लामिछानेलाई ल्याउने योजना रहेको प्रहरीले जनाएको छ। यससँगै रविसहित अन्य केही व्यक्तिहरूलाई पक्राउ गर्न काठमाडौंबाट अनुमति पत्र जारी भइसकेको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, मंसिर ०५, २०८१
प्रकाशित समय: १४:२९:२७