Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटन र तुल्सीपुरका मुख्य न्यायाधीशलाई सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्ले पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुल्सीपुरका नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको हो ।

हाल सर्वोच्चमा ४ जना न्यायाधीश रिक्त रहेको र निकट भविष्यमा दुई न्यायाधीश रिक्त हुने भएपनि अरू पद रिक्त राखेर उनीहरूलाई मात्रै सिफारिस गरिएको हो ।

तपाईको प्रतिक्रिया