Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – शारीरिक सुगठनका राष्ट्रिय खेलाडी प्रकाश राईको निधन भएको छ । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता राईको बुधबार निधन भएको हो ।

मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता थिए । मोरङको ‘फोनिक्स फिटशाला’ बाट सहभागी बन्न उनी काठमाडौं आएका थिए ।

टोखा नगरपालिका-६ स्थित ग्रीनल्यान्ड होटलमा बस्दै आएका उनी बुधबार बिहान ६ बजेतिर अचानक लडेका थिए । उपचारका लागि नजिकैको ग्रान्डी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.hed in the year 2006.

तपाईको प्रतिक्रिया