Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – वसन्तपुर क्षेत्रमा मंगलबार भएको विवादको क्रममा पक्राउ परेका १३ जनालाई प्रहरीले रिहा गरेको छ। ती व्यक्तिहरूले काठमाडौं महानगरका मेयर बालेन शाहको फोटो छापिएको टिसर्ट लगाएका थिए। प्रहरीले जनाए अनुसार उनीहरूबीच विवादले झडपको अवस्था सिर्जना नगरोस् भन्ने उद्देश्यले नियन्त्रणमा लिइएको थियो।

प्रहरीले केही समय प्रहरी वृत्त जनसेवामा राखेर तिनीहरूलाई छाडेको हो। उपत्यका प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले यसबारे जानकारी दिएका छन्।

 

 

तपाईको प्रतिक्रिया