Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको तस्बिर भएको टिसर्ट लगाएर बसन्तपुर पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ती व्यक्तिहरूलाई जनसेवा प्रहरी बृत्तमा राखिएको छ।

प्रहरीको भनाइ अनुसार, बालेनको टिसर्ट लगाएका ती युवाहरूलाई स्थानीयहरूले विरोध गरेपछि सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो। एक प्रहरी अधिकृतले जानकारी दिँदै भने, “‘कार्यक्रममा बालेनको पक्षमा नाराजुलुस गर्ने स्थिति आएपछि त्यसलाई रोक्न युवाहरूलाई पक्राउ गरिएको हो।’

काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, स्थानीयहरूले जात्रामा धार्मिक गतिविधि बाहेक अन्य कुनै पनि प्रचारप्रसार नगर्न आग्रह गरेपछि प्रहरी हस्तक्षेप गरिएको हो।

 

 

तपाईको प्रतिक्रिया