Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीमाथिको आक्रमणलाई सामना गर्न तयार रहन नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् । काठमाडौंको कमलादीमा पहिलो राष्ट्रिय भेलाको उद्घाटन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सभापति लामिछानेले आफूहरू राम्रो/नराम्रो समस्याको चाङमा रहेको भन्दै रास्वपाको आगमननै अरूको लागि समस्या बनेको तर्क गरे । ‘हाम्रो आक्रमण ठूलो हुन्छ, त्यही भएर हामीप्रतिको आक्रमणपनि ठूलो हुन्छ नै,ड उनले भने, ‘तपाईँहरू तयार रहनुहोस्, यो लडाइँ हार्ने छुट छैन ।’उनले रास्वपा सकियो भन्नेहरूलाई शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट जित्न सक्नुपर्ने बताए । मानिसहरूले गोल खान नडराएर जोगाएको लोकतन्त्रमा गाली खान डराउन नहुने उनको तर्क छ ।सहकारी ठगी प्रकरणको बारेमा बोल्दै लामिछानेले संसदीय समितिले आफूलाई सहकारी ठगी नगरेको जिकिर गरेका छन् । उनले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि हस्तक्षेप गर्न राजनीतिमा आएको दाबी गरे ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया