Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाने तयारीमा छन् । उनको यो भ्रमणलाई मन्त्रिपरिषदले अनुमोदन गरिसकेको छ।

तपाईको प्रतिक्रिया