Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको जापान भ्रमण स्वीकृत भएको छ । जापानको टोकियोमा ३ असोजमा आयोजना हुने जापान-नेपाल रोजगार सम्मेलनमा भाग लिन भण्डारी त्यता जाने तय भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीको जापान भ्रमण स्वीकृत गरेको हो । बैठकले नेपालको राष्ट्रिय वनस्पति उद्यान र चीनको कुनमिङ वनस्पति उद्यानबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ । सो समझदारीपत्रमा नेपालको तर्फबाट वनस्पति विभागका महानिर्देशकलाई हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको हो ।

  • यस्ता छन् मन्त्रिपरिषदका २४ निर्णय :-

तपाईको प्रतिक्रिया