Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

काठमाडौं – नेपालका विभिन्न स्थानमा सहकारी खोलेर सर्वसाधारणको अरबौँ पैसा हिनामिना गरेर गितेन्द्रबाबु (जीबी) राईबारे सरकार अनविज्ञ रहेको पाइएको छ । उनी मलेसियामा लुकेर बसेको भनेर समाचारहरू बाहिर आइरहेकाबेला स्पष्ट विवरणबारे भने सरकार अनविज्ञ रहेको हो ।

संसद्, संसदीय समिति र प्रहरी प्रशासनले जीबीले गरेको आर्थिक अपचलनबारे अनुसन्धान गरिरहेका छन् । यहीबीच उनको खोजीका लागि प्रहरीको टोली मलेसिया पुगेको थियो । मलेसियामा जीबीबारे अनुसन्धान गरेर प्रहरीको टोली नेपाल फर्किएको छ ।

एक साताअघि मलेसिया गएको प्रहरी टोली बुधवार नेपाल आइपुगेको प्रहरी स्रोतले जनाएको छ । जीबी राईलाई खोज्दै मलेसिया पुगेको प्रहरी टोलीले उनलाई भेटेको वा नभेटेको बारेमा प्रहरीले खुलाइएको छैन ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया