Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

काठमाडौं – नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा तिजको रौनक लागेको छ । तीजको अघिल्लो दिन (दर खाने दिनमा) प्रचण्ड निवासमा रौनक देखिएको हो ।प्रचण्ड पुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र स्वकिय सचिवालय सदस्य एवं कान्छी छोरी गंगा दाहालसहितका आफन्तले दर खाने दिन मनाएका छन् ।प्रचण्डपुत्री गंगाले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका तस्बिरहरुमा बुवा प्रचण्डसहित दिदी, छोरीलगायत नजिकका आफन्तसँगको रातै पहिरनमा तीज कार्यक्रम मनाएका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया