Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – ३५ वर्षसम्म घर परिवारसँग सम्पर्कमा नरहेका प्रकाश तामाङलाई नागरिकता प्रदान गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हेर्ने कथामा प्रकाशको बारेमा भिडियो आएसँगै एकाएक सामाजिक सञ्जालमा भाइरल भएका प्रकाश तामाङले ३५ वर्ष आफू बसेको चुमभ्यालीलाई छाडेर भोजपुर गएपछि उनलाई इलाका प्रशासन कार्यालय भोजपुरका कार्यालय प्रमुख विनोद ज्ञवालीको उपस्थितमा षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले प्रकाशको घरमै गएर नागरिकता हस्तान्तरण गरेका हुन् ।

लामोसमयसम्म परिवारसँग सम्पर्कमै नरहेका कारण नागरिकता समेत नभएका प्रकाशको नागरिकता प्रदान गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन गृहसचिव एकनारायण भट्टराईलाई व्यवस्था मिलाउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार उनलाई भोजपुर जिल्ला प्रशासनले घरमै गएर नागरिकता प्रदान गर्ने व्यवस्था गरेको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया