काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय वनस्थलीमा बैठक बिहान ८ बजेबाट सुरु भएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बैठकमा निलम्बित महासचिव मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीलगायत ५ एजेन्डामा छलफल हुनेछ ।
- समसामयिक पार्टी गतिविधि
- राष्ट्रिय भेलाको तयारी
- अनुशासनात्मक कारबाही
- स्थानीय छाया सरकार कार्यविधि
- विविध
ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार, अनुशासन आयोगले ढकाललाई कारबाही गर्न आवश्यक प्रमाण पार्टीमा बुझाइसकेको छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: मंगलबार, भाद्र ११, २०८१
प्रकाशित समय: १२:३७:०१