काठमाडौं – रुसको कुर्स्क क्षेत्रमा करिब दुई सातादेखि युक्रेनी सेनाको उपस्थिति छ । दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक रुसी भूमिमा पुगेको यो पहिलोपटक हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
युक्रेनले कुर्स्क क्षेत्रमा रहेको रणनीतिक दृष्टिले महत्त्वपूर्ण अर्को पुल ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनी सेना केही दिनअघि रुसको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको थियो ।
युक्रेनी सेनाले आइतबार पुलमा गरिएको आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ । यो हमला ज्वानोएस्थित सेयम नदीमाथिको पुलमा गरिएको बताइएको छ ।
सन् २०२२ फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गर्न थालेको थियो । पछिल्लो समय रुस पूर्वी युक्रेनका क्षेत्रमा आफ्नो नियन्त्रण बढाउन क्रमशः अघि बढिरहेको छ । बीबीसी हिन्दीबाट
प्रकाशित मिति: सोमबार, भाद्र ०३, २०८१
प्रकाशित समय: १८:१७:४५