Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय सभामा आइतबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक (टीआरसी विधेयक) , २०७९ प्रस्तुत भएको छ। सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयक सभामा पेस गरेका हुन्।

मन्त्री चौरसियाले प्रतिनिधि सभाबाट पारित भएर आएको यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन्। यसअघि विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ र अहिले राष्ट्रिय सभामा सांसदहरूले यसबारे आफ्ना धारणा राखिरहेका छन्।

तपाईको प्रतिक्रिया