काठमाडौँ – शेयर बजारमा कारोबार साताको अन्तिम दिन बिहीबार नयाँ रेकर्ड कायम भएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यको शेयर कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो । यसअघि यो रेकर्ड गत सोमबार २७ अर्ब २४ करोड रुपैयाँको रहेको थियो ।
बिहीबार नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । १०५ कम्पनीको शेयर मूल्य बढेको छ । १३७ कम्पनीको शेयर मूल्य भने घटेको छ । बजारले कारोबार रकममा पछिल्लो १५ दिनको अवधिमा पाँच पटक रेकर्ड तोडेको छ । २०७८ सालको साउन ३१ गते २१ अर्ब ६४ करोडको रेकर्ड कारोबार भएकामा त्यसको तीन वर्षपछि यतिठूलो रेकर्ड बनेको हो ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।