काठमाडौँ – भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध लगाइएका आरोपमाथि आजबाट थुनछेक बहस सुरु हुँदैछ। थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय गर्नेछ। मंगलबार, जिल्ला सरकारी वकिल कार्यालयले झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।
अभियोगपत्रमा झाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई जानकारी नभएको दाबी गरेका छन्। प्रहरीसँगको बयानमा पनि उनले यो विषयमा कुनै संलग्नता नभएको दाबी गरेका छन्।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।