Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – बंगलादेशका प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाका बुवाको शालिक तोडफोड गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एक प्रदर्शनकारीले बीबीसीलाई प्रधानमन्त्रीको सरकारी निवास गणभवनमा रहेको शेख मुजिबुर रहमानको मूर्तिलाई भत्काइरहेको बताए।उनी शेख हसिनाका पिता र स्वतन्त्रता आन्दोलनका नेता थिए । ‘यी दृश्यहरूले सद्दाम हुसैनको मूर्तिलाई २००३ मा इराकमा हटाएको सम्झना दिलाउँछ’, फारुकले भने, ‘मानिसहरूले मूर्तिमाथि आक्रमण गरिरहेका छन्’ ।

उक्त क्षेत्रमा छाडिएका केही मन्त्रीहरूको व्यक्तिगत गाडीलाई भीडले क्षति पुर्याएको छ भने अन्य व्यक्तिहरू बख्तरबन्द सवारीसाधनमाथि चढिरहेका छन् । हसिनाको बिदाइले सडकमा रहेका सेनालाई राहत मिलेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया