Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियनसिपको फाइनल आज राती हुँदैछ । फाइनल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ । फाइनलमा उपाधिका लागि विश्व फुटबलका दुई महाशक्ति स्पेन र इंग्ल्याण्ड भिड्दै छन् । फाइनलमा स्पेन र इंग्ल्याण्ड सन् २०१८ यता पहिलोपटक एकापसमा भिड्न लागेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई र इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई हराएर उपाधि नजिक पुगेका हुन् । स्पेनले अहिलेसम्म खेलेका सबै ६ खेल जितेको छ । स्पेनका किशोर खेलाडी लामिन यमलको चर्चा जताततै छ । स्पेनले तीनपल्ट युरो जितिसकेको छ । अब कीर्तिमानी चौथोपल्ट जित्ने प्रयासमा हुनेछ ।

इंग्ल्याण्डले युरोको फाइनल खेल्न लागेको यो लगातार दोस्रोपल्ट हो । यसअघि युरो २०२० मा पनि इंग्ल्याण्ड फाइनल पुगेको थियो तर इटालीसँग पराजित रहृयो । सन् १९६६ मा इंग्ल्याण्डले विश्वकप जितेको थियो । यो नै टिमको एकमात्र ठूलो उपलब्धि रहेको छ ।

सन् १९२९ मा दुई टोलीबीच पहिलो खेल भएको थियो । त्यसयता अहिलेसम्म २७ खेल भएका छन् । अहिलेसम्मका खेलमा इंग्ल्याण्ड १४ पटक विजयी भएको छ भने स्पेनको पक्षमा १० जित छ । अन्य तीन खेल भने बराबरीमा टुंगिएको छ । पछिल्ला नौ खेलमध्ये स्पेन पाँचपटक भएको विजयी छ ।

तपाईको प्रतिक्रिया