Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शुक्रबार ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा ज्यान गुमाएका परिवार बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मृतकका परिवार बालुवाटार पुगेका हुन् ।

आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । आजै सरकारले मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा गरेको हो ।अहिले प्रधानमन्त्रीले मृतकका परिवारसँग कुराकानी गरिरहेकाे बालुवाटार स्राेतले बतायाे । आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया