Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौँ – बिहीबार र आइतबार गरी ३४.५३ अंकले घटेको नेप्से आज (सोमवार) सामान्य सुधार भएको छ ।आज नेप्से २.७१अंकले वृद्धि हुँदै १८८८.३२बिन्दुमा रोकिएको छ । नेप्सेमा सामान्य सुधार भएको दिन कारोबार भने उल्लेख्य मात्रामा घटेको छ । आज २२ लाख ६० हजार कित्ता सेयर कुल ७५ करोड १३ लाख ३० हजार बराबरमा कारोबार भएको छ ।

आज १२० कम्पनिका लगानिकर्ताले नाफा कमाएको दिन आज ८५ कम्पनिका लगानिकर्ताले उल्लेख्य गुमाएका छन् । भने १५ कम्पनिको मुल्य यथावत रहेको छ ।

 

तपाईको प्रतिक्रिया