मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

सुन्नुहोस :

काठमाडौँ – आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत आज नामिबियाले स्कटल्याण्डसँग खेल्दैछ ।बिहान ९ बजे टियू क्रिकेट मैदानमा सुरु हुने खेलमा दुवै टोलीले जितका लागि प्रतिस्पर्धा गर्नेछन्। नामिबिया हिजो नेपालसँग दुई विकेटले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया