Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – झापाका कुखुरापालक किसानले सडकमा कुखुरा र अण्डा फालेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको अण्डा र कुखुराले बजार नपाएको भन्दै विर्तामोडको मुक्ति चोकमा उनीहरुले कुखुरा र अण्डा फालेर प्रदर्शन गरेका हुन् ।

सरकारले पोल्ट्री क्षेत्रमा नेपाल आत्मनिर्भर भएको घोषणा गरिरहँदा उत्पादित कुखुराका लागि बजारको व्यवस्थापन गर्न नसकेको उनीहरुको भनाई छ । किसानसँग सस्तोमा लिएका अण्डा र कुखुराको मासु बजारमा पुग्दा उपभोक्ताहरुले भने ठूलो मूल्य तिर्नुपरेको र यसले विचौलिया मोटाउने अवस्था आएको उनीहरुको गुनासो छ ।

बैंकको बढ्दो ब्याजदरको मारमा परेको भए पनि सरकारले कुनै राहत कुखुरा पालक किसानलाई नदिएको भन्दै उनीहरुले कुखुरा र अण्डा सडकमा छोडेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया