Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा बन्‍न लागेको देशकै पहिलो फ्लाइओभर (ओभर पास)को निर्माण शुक्रबारदेखि सुरु हुँदैछ । निर्माण सुरु भएको १४ महिनाभित्र काम सम्पन्‍न गर्ने लक्ष्य राखिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आरसी, समानान्तर र रेलिग्रेले फ्लाइओभर निर्माणको ठेक्का पाएको सडक विभागले जनाएको छ । यो फ्लाइओभर निर्माणका लागि १७ करोड ६८ लाख रुपैयाँ लगानी हुने अनुमान छ ।

यस फ्लाई ओभरको कुल लम्बाइ ४९० मिटर हुनेछ । त्यसमा बालकुमारी तर्फबाट दुई सय ८० मिटर लामो र्‍याम र सातदोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्‍याम बनाइनेछ । बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुने बताइएको छ ।

फ्लाई ओभरको उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ मिटरको हुनेछ । सडक विभागले ट्राफिक व्यवस्थापन गर्न रिङरोडको ग्वार्को, सातदोवाटो र एकान्तकुना चोकमा फ्लाईओभर बनाउने योजना अघि बढाएको छ ।

काठमाडौं उपत्यकामा धेरै सवारी साधन जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो । यहाँ फ्लाईओभर निर्माण सकेपछि अन्य चोकमा पनि क्रमशः फ्लाईओभर निर्माण गर्दै जाने विभागको योजना छ ।

तपाईको प्रतिक्रिया