काठमाडौं – क्यानाडामा पहिलो पटक किनेको पहिलो चिट्ठा टिकटमै एक १८ वर्षीया किशोरी जुलिएट लामोरले ३ करोड ५८ लाख अमेरिकी डलर (करिब चार अर्ब नेपाली रुपैयाँ) को चिट्ठा जितेकी छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
जितसँगै युनिभर्सिटीकी विद्यार्थी जुलिएटले आफ्नो पढाइ सकेर डाक्टर बन्ने योजना बनाएकी छिन् । ओन्टारियो लोटरी एन्ड गेमिङ कर्पोरेशनमा शुक्रबार उनले गत महिनाको जित मनाउँदै त्यतिबेला खुशीले रोएको बताइन् । उनले भनेकी छन्, ‘म अझै पनि विश्वास गर्न सक्दिनँ कि मैले मेरो पहिलो लटरी टिकटमा गोल्ड बल ज्याकपोटमा हिट गरें ।’
उनले अब, डाक्टर बन्न ऋण वा ग्रान्ट आवश्यक नपर्ने भएपछि सहजै डाक्टर बन्ने अपेक्षा राखेकी छन् । यस्तै उनले बाँकी पैंसा बुवाको सल्लाहमा लगानी गर्ने समेत बताएकी छन् । पढाइ सकेर आमा बुवासँग केही देश र महादेश घुम्ने समेत उनले बताएकी छन् ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९
प्रकाशित समय: २०:३७:०४