Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – नेपाल एयरलाइन्सको नेपालगञ्जदेखि दुर्गमका जिल्लामा उडान हुने जहाजमा अनलाइन टिकट प्रणाली शुरु गरेको छ । नेपालगञ्जबाट उडान हुने जिल्लाहरू जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरामा अनलाइन टिकट लागु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दुर्गममा जहाजको टिकट शक्ति र पावरको आधारमा मात्रै वितरण हुने र सर्वसाधारणलाई जहिले पनि टिकट लिन सास्ती हुने भएकाले ई–टिकट प्रणाली गरिएको उनको भनाइ छ । माघ १९ गतेबाट नेपाल एयरलाइन्सको कर्णालीका सबै जिल्लामा ई–टिकट प्रणाली लागु भएको उनले जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले टिकटमा नागरिकले सास्ती भोग्नु परेको अवस्थाले तत्काल ई–टिकट लागु गरिएको भएको बताएका छन् । जुम्लासहित कर्णालीले समस्या भोग्नुपरेको समस्या भनेको जहाज र यातायातको रहेको जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद छिरिङ ल्यामु लामा तामाङको भनाई छ ।

तपाईको प्रतिक्रिया