शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजदेखि नेपाल टी २० लिग क्रिकेट प्रतियोगिता सुरुहुँदै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुन लागेको प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । पहिलो संस्करणको उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने छ ।

आजै अर्को खेल पनि हुने तय भएको छ । उद्घाटन खेल आज विहान सवा ९ बजेदेखि सुरुहुने छ भने दोस्रो खेल लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडबीच हुने छ । दोस्रो खेल सवा १ बजेदेखि सुरुहुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया