काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) लिग दाेस्राे संस्करण खेल्ने भएका छन् । आउँदाे सेप्टेम्बर २० बाट सुरु हुने प्रतियाेगितामा नेपालबाट पारस खड्काले खेल्ने भएका हुन् । लेजेन्ड्स लिग क्रिकेटमा विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरूले खेल्ने गर्दछन् ।
लेजेन्ड्स लिग क्रिकेटकाे दाेस्राे संस्करण भने ओमानकाे साटाे भारतमा हुने भएकाे छ । भारतमा क्रिकेटका प्रशंसक धेरै भएकाले आउँदाे संस्करण भारतमा सार्ने निर्णय गरेकाे एलएलसीले जनाएकाे छ । एलएलसीले आउँदाे संस्करणमा पारससहित आठ जना क्रिकेटरलाई समावेश गरेकाे हाे ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, साउन ०८, २०७९
प्रकाशित समय: २०:३९:२४