Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाटबाट राजीनामा दिएका पुबुदु दासानायकेले भावुक सन्देश दिएका छन् । गत बुधबारमात्र नेपाली टोलीको प्रशिक्षकबाट राजीनमा दिएका दासानायकेले शुक्रबार सामाजिक सञ्जालमार्फ नेपाली क्रिकेट र समर्थकलाई भावुक सन्देश दिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दासानायकेले वर्तमान कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोलीले भविश्यमा सफलताको आकाश छुने बताएका छन् । उनले असल र खराब दुवै समयमा आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।

‘मेरो शुभचिन्तक ती हुन्, जसले मलाई राम्रो र खराब दुवै समयमा साथ दिए । आलोचनाले मलाई भोलिको दिनमा अझ राम्रो गर्न प्रेरणा दिन्छ । नेपाली क्रिकेट युवा कप्तान सन्दीप लामिछानेको कुशल नेतृत्वमा रहेको छ । सन्दीप र अहिलेको टोलीले आकाश जत्तिकै अनन्त सम्भावना बोकेको छ । नेपाली क्रिकेटको हिस्सा हुन पाउँदा धन्य छु’, उनले लेखेका छन् ।

नेपाली टोलीबाट राजीनामा दिएलगत्तै दासानायके क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । नियुक्ति भएको ८ महिनामै उनले राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया