Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – भारतीय चर्चित गायक भूपिन्दर सिंहको निधन भएको छ। ८२ वर्षीय भूपिन्दरको मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो। भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार उनको सोमबार साँझ निधन भएको हो। कोभिड-१९ को कारण भूपिन्दरको निधन भएको उनकी श्रीमती मिताली सिंहले बताएकी छन्। उनी लामो समयदेखि विभिन्न रोगबाट पनि पीडित थिए।

गायक भूपिन्दरले बलिउडका थुप्रै गीतमा आवाज दिएका छन्। उनको निधनप्रति बलिउड कलाकारहरूले दुःख व्यक्त गरेका छन्। बलिउड अभिनेता अजय देवगनदेखि लिएर फिल्मकर्मी अशोक पण्डितसम्मले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

उनले ‘दिल ढूँढता है, बिती न बिताई रैना, नाम गुम जाएगा, जिन्दगी मेरे घर आना, सैयाबिना घर, एक एकेला इज शेहेर मे, किसि नजर तेरी याद नाआए, करेगे याद तो हर, आज बिछ्डे हे’ लगायत गीतहरू गाएका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया