Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडौं – शनिबार जापानमा टेलिकम सेवा अवरुद्ध हुँदा चार करोड प्रयोगकर्ता प्रभावित भएका छन् । जापानको केडीडीई कर्पको टेलिकम सेवा अवरुद्ध हुँदा चार करोड प्रयोगकर्ताहरू भोइसकल र डेटा कम्युनिकेसन सेवाबाट बञ्चित भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रातीको १:३५ बजे आएको समस्याले प्रयोगकर्ताहरू प्रभावित भएका हुन् । प्राप्त रिपोर्ट अनुसार कुल प्रयोगकर्ता संख्या मध्ये २ लाख ६०,००० कर्पोरेट प्रयोगकर्ताहरू थिए । रातीको समयमा भएको समस्याका कारण व्यक्तिगत प्रयोगकर्ता भन्दा पनि कर्पोरेट प्रयोगकर्ताहरू बढि प्रभावित भएको जनाइएको छ ।

सेवा अवरुद्ध हुँदा मौसम विज्ञान एजेन्सीको मौसम डेटा, बैंकको टेलर मेसिन, भुक्तानी मेसिन, पार्सल डेलिभरी लगायत सेवाहरूलाई प्रभावित पारेको थियो । सेवा प्रवाह हुने उपकरणमा प्राविधिक समस्या आएपछि सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ । यो समस्याले सोमबार सम्म पनि प्रयोगकर्ताहरूलाई असर गरिरहेको थियो । -टेकपानाबाट

तपाईको प्रतिक्रिया