Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडाैं – वर्षाका कारण नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ । मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रोकिँदा नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालले टस जितेर बलिङ रोजेपछि युएईले ८२ रनको लक्ष्य दिएको थियो । तर, पहिलो इनिङ्स सकिएलगत्तै भारी वर्षा भएको थियो । आजको खेलमा विजय भएको भए नेपाल एसिया कपमा छनोट हुने थियो ।

प्रतियोगितामा नेपाललाई उपाधि दाबेदार मानिएको थियो । यसअघि नेपालले खेलेका ४ मध्ये ३ खेलमा जित हासिल गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् ।

नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हो । दोस्रो सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया