Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौँ – विश्वमा मङ्कीपक्स सङ्क्रमण फैलिन थालेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर अहिलेसम्म मङ्कीपक्स सङ्क्रमणका ७ सय केस देखिएका छन् ।

मध्य तथा पश्चिमी अफ्रिकामा मङ्कीपक्स रोग तुलनात्मक रुपमा अझ धेरै फैलिएको छ । युरोपेली देश फ्रान्समा मङ्कीपक्सको पहिलो सङ्क्रमण मे महिनामा देखिएको थियो । त्यसयता फ्रान्समा ५१ जना सङ्क्रमित भएका छन् । सङ्क्रमित सबै पुरुष रहेका छन् ।

उत्तर अफ्रिकामा भने सङ्क्रमण सामान्य अवस्थामै छ । हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महसुस हुनु, हातखुट्टा र अनुहारमा राता फोका आउनु मङ्कीपक्स रोगका लक्षण हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया