काठमाडाैं – अहिले विश्वको चर्चित फिल्म फेस्टिभल कान्स चलिरहेको छ । कान्समा विश्व सुन्दरीको ताजसमेत पहिरिएकी बलिउडकी चर्चित नायिका ऐश्वर्याको पहिरनको सधैँ चर्चा हुँने गर्दछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यस वर्ष पनि ऐश्वर्याको पहिरनले कान्समा निकै चर्चा बटुलेको छ । उनले फेस्टिभलको दोस्रो दिन फेसन डिजाइनर गौरव गुप्ताले डिजाइन गरेको पिंक कलरको गाउन लगाइएर रेड कार्पेटमा देखिएकी थिईन् ।
भग म्यागजिनले उनको गाउन बनाउन ३५ सय घण्टा अर्थात ४ महिना लागेको उल्लेख गरेको छ । यसपटक विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्स मा नेपालकी अभिनेत्री सुरक्षा पन्तले पनि सहभागीता जनाएकी छिन् ।
प्रकाशित मिति: शनिबार, जेठ ०७, २०७९
प्रकाशित समय: २२:२०:३७