काठमाडौँ – हलिउडको सर्वाधिक रुचाइएको फिल्ममध्ये एक हो- अवतार। जेम्स क्यामरूनको निर्देशनमा बनेको फिल्मले त्यसबेला सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान बनाएको थियो।
अब यस फिल्मको दोस्रो भाग पनि बन्ने भएको छ। निर्देशकले यसको प्रदर्शनको मिति नै तोकिदिएका छन्। फिल्म यही वर्ष १६ डिसेम्बरमा रिलिज हुनेछ। विश्वभर रिलिज गर्नका लागि १६० भाषामा डब पनि गरिने भएको छ। फिल्मको लगानी २५० मिलियन अमेरिकी डलर अर्थात् झण्डै ३० अर्ब रुपैयाँ रहेको छ।
फिल्मलाई पूर्णरूपमा अण्डरवाटर (पानीमुनि) छायांकन गरिएको छ। उच्च प्रविधियुक्त भीएफएक्सको प्रयोगले पनि फिल्मको लगानी बढेको हो। निर्देशकले फिल्ममा प्रयोग भएको भीएफएक्सले वास्तविकतासँग अझ नजिक पुर्याउने बताएका छन्।
अब ६ मे को आसपास अवतारको दोस्रो भागको टिजर वा ट्रेलर सार्वजनिक गरिने पनि बताइएको छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, बैशाख १६, २०७९
प्रकाशित समय: १३:१५:०६