काठमाडौँ – बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्टले अप्रिल १४ मा विवाह गरे। उनीहरूको विवाहमा नजिकका आफ्न्त र साथीभाइहरूको मात्रै उपस्थिति थियो। उनीहरूको विवाह निकै गोप्य तरिकाले सम्पन्न भएको हो। विवाहपछि उनीहरूको विवाहको केही रोचक कुराहरू बाहिरिएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार आलियाका बहिनीहरू पूजा, शाहीन भट्ट र साथीहरूले बेहुलाको जुत्ता लुकाएका थिए। उनीहरूले जुत्ता लुकाएपछि रणवीरसँग ११ करोड ५ लाख भारतीय रुपैयाँ मागेका थिए। तर रणवीरले उनलाई एक लाख मात्र दिए।
रणवीरलाई सासु आमा सोनी राजदानले निकै महँगो घडी गिफ्ट दिएकी छन्। जसको मुल्य २ करोड ५ लाख रुपैयाँ बताइएको छ। भट्ट परिवारले विवाहमा आउने पाहुनालाई काश्मिरी सल उपहार स्वरुप उपहार दिएका थिए। यो शल धेरै महँगो छ र धेरै राम्रो सामग्रीबाट बनेको हुन्छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, बैशाख ०४, २०७९
प्रकाशित समय: २०:२६:१९