Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – नेपाली क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई नेपाल सरकारले प्रबल जनसेवा श्रीबाट सम्मानित गरेको छ । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा खेलाडीका तर्फबाट ज्ञानेन्द्रलाई सो सम्मान गरिएको हो । नेपालका लागि क्रिकेटमा १७ बर्ष बिताएका ज्ञानेन्द्रले पारस खड्काले कप्तानी छोडेपछि नियमित रुपमा टिमलाई सम्हालेका थिए ।

करिव तीन बर्ष कप्तानी सम्हालेका ज्ञानेन्द्रलाई केहि महिना अगाडी सो पदबाट हटाएर सन्दिपलाई नयाँ जिम्मेवारी दिएको थियो । नेपालका क्लासिक ब्याट्सम्यान भनेर परिचय बनाएका ज्ञानेन्द्रको कप्तानीमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी २० सिरिज जितेको थियो । यस्तै सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङलाई पनि यो सम्मान दिएको छ ।

पारा खेलाडीद्धय हिमाल अर्याल र केशव थापा समेत जनसेवा श्री प्रदान गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया