Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं  – फेसबुक संस्थापक मार्क जुकरबर्ग संसारका सबै भन्दा धनीहरुको १० सर्वाधिक फोर्ब्स सूचीबाट बाहिरिएका छन् । फेसबुकको माउ कम्पनी मेटाको स्टक बजारमा गिरावटसँगै उनी १० बाट बाहिरिएर १३ औं स्थानमा झरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फोर्ब्सले जुकरवर्गको सम्पत्तिमा कमी आएर ८०.३ बिलियन डलर कायम भएको जनाएको छ । यसै साता फेसबुकका सक्रिय प्रयोगकर्ता घटेको सूचना सार्वजनिक भएसँगै मेटाको स्टक बजारमा गिरावट आएको थियो ।

दोस्रो सर्वाधिक धनी अमेजन मालिक जेफ बेजोस पनि तेस्रो स्थानमा झरेका छन् । बर्नाड आर्नल्ट र उनको परिवार धनीको दोस्रो सूचीमा प्रवेश गरेको छ ।

बिल गेट्स चौंथो, ल्यारी पेज पाँचौ, वारेन बफेट छैटौं, सर्जी ब्रिन सातौं, ल्यारी एलिसन आठौं, स्टिभ बाल्मर नवौं र मुकेश अम्बानी दशौं स्थानमा छन् । मुकेशको सम्पत्ति ९०.३ बिलियन डलर रहेको जनाइको छ ।

तपाईको प्रतिक्रिया