काठमाडौं – एक किलो सुनसहित काठमाडौँबाट पोखरा जाँदै गरेका एक युवक पक्राउ परेका छन् । पोखरा-३० पावर हाउस चोकबाट करिब एक किलो बराबरको बिस्कुट आकारको सुनसहित रेशम सुनारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
अवैध रूपमा भित्र्याएको सुनसहित पक्राउ गरेका युवक पोखरा-१५ रामबजारका हुन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २९६९ नम्बरको हाइस माइक्रो बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुन भेटिएको बरामद भएको हो ।
सुनारले लुकाइ ल्याएको अवस्थामा सुन फेला पारेको प्रहरीले जनाएको छ । एक किलो सुनको मूल्य करिब ८० लाख रुपैयाँ पर्न आउँछ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८
प्रकाशित समय: १९:२१:१९