Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा राख्ने तयारी गरेको छ । शनिबार दक्षिण अमेरिकाको उत्तरपूर्वी समुद्री क्षेत्रबाट यो टेलिस्कोप प्रक्षेपण गरिनेछ । नासाले ९ अर्ब डलरको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण गर्न लागेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसले अहिलेको टेलिस्कोपले भन्दै निकै टाढाको तस्बिर लिन सक्छ । रोयटर्सका अनुसार अहिले प्रक्षेपण गर्न लागिएको इन्फ्रारेड टेलिस्कोप आगामी दशकमा अन्तरिक्षको खोजको लागि महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।

सबै कुराहरू योजनाअनुसार चलेको अवस्थामा १४ हजार पाउण्डको यो उपकरणलाई २६ मिनेटमा अन्तरिक्षमा राखिनेछ । यो टेलिस्कोपलाई नासा, युरोपेली स्पेस एजेन्सी र क्यानडेली स्पेस एजेन्सीले बनाएका हुन् । नासाको नयाँ टेलिस्कोपमा एक गोल्डेन मिरर राखिएको छ । यसको चौडाइ करिब २१.३२ फिट रहेको छ ।

यो मिरर बेलेलियमबाट बनेको १८ षटकोणलाई जोडेर बनाइएको छ । प्रत्येक टुक्रामा ४८.२ ग्राम सुन प्रयोग गरिएको छ । यसले परावर्तकको रुपमा काम गर्नेछ । यसलाई १५ लाख किलोमिटरको उचाइमा स्थापित गरिने छ । यसले पुरानो हबल टेलिस्कोपलाई विस्थापित गर्नेछ ।

तपाईको प्रतिक्रिया