काठमाडौं — मंगलबारदेखि शुरुहुने पालालम्पिकमा सहभागि हुने नेपाली टोली आज जापान प्रस्थान गर्दै छ । टोकियो पारालम्पिकमा नेपालले तेक्वान्दोमा सहभागिता जनाउँदै छ । नेपालबाट तोक्वान्दो खेलाडी पलेशा गोबद्धनले सहभागिता जनाउने छन् । नेपाली टोलीलाई यसअघि नै विदाई भने गरिसकिएको छ ।
नेपालकी पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
पारालम्पिकमा पलेशा खेलाडीको रुपमा सहभागिता जनाउँदा प्रशिक्षकको रुपमा कविराज नेगी रहेका छन् । सरोज श्रेष्ठ सेफ दी मिसन डा दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिरसरको रुपमा टोकियो प्रस्थान गर्ने छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, भाद्र ०४, २०७८
प्रकाशित समय: १३:२०:०९