Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं — अष्ट्रेलियाले आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएईमा हुने टि२० विश्वकपको लागि १५ सदस्य टोली घोषणा गरेको छ । आरोन फिन्चको कप्तानीमा घोषणा टोलीमा स्टार तथा प्रमुख खेलाडी डेविड वार्नर, स्टिभ स्मिथ र ग्लेन म्याक्सवेल लगायतका फर्किका छन् ।

२६ वर्षिय विकेटकिपर ब्याट्सम्यान जोश इंग्लिस टि२० विश्वकप घोषणा टोलीमा अनक्याप्ड खेलाडीको रुपमा छन् । बंगलादेश र वेस्टइन्डिज भ्रमणमा विकेटकिपरको प्रदर्शन कमजोर रहेपछि उनले मौका पाएका हुन् । उनले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ६३ टि२० खेलमा २ शतक र ११ अर्धशतक सहित १ हजार ६ सय ४५ रन जोडेका छन् ।

तीव्र गतिका बलर झेय रिचडन, एन्ड्रयू टाई, जेसन बेहरेनडोफ, विकेटकिपर एलेक्स केरी, मोइजेसन हेनरिक्स, जोश फिलिपे र एश्टन टर्नर विश्वकप टोलीमा नभएका ठूला नाम हुन् । वेस्टइन्डिज र बंगलादेश भ्रमणमा कमजोर प्रदर्शनका साथ टोलीमा स्थान बनाउन नसकेका हुन् ।

अष्ट्रेलियाला सुपर १२ को समूह ए मा छ । अष्ट्रेलियासँगै समूह ए मा इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणका समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । शीर्ष दुईमा रहँदै सेमिफाइनल यात्रा गर्न अष्ट्रेलियालाई सहज भने हुने छैन । तर प्रमुख खेलाडी टोलीमा फर्किदा टोली भने उत्कृष्ट र बलियो बनेको छ । अष्ट्रेलिया पहिलो टि२० विश्वकप जित्ने सोचमा छ । २०१० को टि२० विश्वकप फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया