Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं — अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई सार्वजनिक गर्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइफेल टावर भाडा लिएको दावी गरिएको छ ।

आइताबार मेस्सी बार्सिलोनाबाट बिदाइ भएका थिए । पीएसजीका मालिकका भाइ खालिद बिन हमद बिन खलीफा अलथानीले शनिबार नै सामाजिक सञ्जालमार्फत मेस्सी चाडैँ औपचारिक घोषणा गर्ने बताए थिए ।

मेस्सीलाई भित्र्याएको घोसणा गर्न पीएसजीले १० अगस्टका लागि आइफेल टावर भाडामा लिएको इस्पेन पत्रिकाले दावी गरेको छ । इस्पेनका अनुसार पीएसजीले तीन लाख युरो तिरेर टावर भाडामा लिएको हो । रोयर्टसका अनुसार पीएसजी र मेस्सीबीच दुई वर्षको सम्झौता भएको छ ।

पीएसजीले सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमारलाई भित्राएको थियो । त्यति बेला ब्राजिलियन नेयमारलाई सार्वजनिक गर्नेक्रममा पीएसजीले आइफेल टावर भाडामा लिएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया