Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडाैं – टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलको कास्य पदक मेक्सिकोले हात पारेको छ । उसले शुक्रबार भएको खेलमा आयोजक जापानमाथि ३-१ गोल अन्तरको जित हात परेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सैतामा रंगशालमा मेक्सिकोलाई जित दिलाउन सबेस्टियन कोर्डोभा, एलेक्सिस भेगा र जोहन भास्केजले समान १-१ गोल गर्दा जापानका काउरु मिटोमाले १ गोल फर्काए । खेलको १३ औँ मिनेटमा कोर्डोभाले पेनाल्टीमार्फत गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए । २२ औँ मिनेटमा भास्केजले टोलीको अग्रता दोब्बर बनाए ।

५८ औँ मिनेटमा भेगाले मेक्सिकोका लागि तेस्रो गोल गरे । ७८ औँ मिनेटमा मिटोमाले जापानका लागि १ गोल फर्काए । यो स्पर्धाको स्वर्णका लागि शनिबार ब्राजिल र स्पेन प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिक पुरुष फुटबलमा यु-२३ टोलीको सहभागिता रहने गरेको छ ।

तपाईको प्रतिक्रिया