काठमाडौँ — एएफसी कप २०२१ को दक्षिण एसियाली क्षेत्रअन्तर्गत नेपालको त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलंकाको पुलिस स्पोर्ट्स क्लबबीच दशरथ रंगशालामा हुने खेलमा क्षमताको आधा दर्शकले मात्र प्रवेश पाउनेछन् । खेल बुधबार हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति जारी गर्दै खेलका क्रममा सबैखाले स्वास्थ्य मापदण्ड पालन गरिने जनाएको छ । एकै लेगमा मात्र हुने यो खेलको विजेताले अर्को चरणमा भारतको बेंगलुरु एफसीसँग खेल्नेछ ।
आर्मीले पनि शुक्रबार नै पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि आफ्नो तयारी पूरा भएको जनाएको छ । टिमको प्रशिक्षकमा नवीन न्यौपाने छन् । यस खेलका लागि भनेर आर्मीले २० लाख रुपैयाँ तयारीमा खर्च गर्नेछ ।
खेल चैत २५ गते साँझ ५ बजे फ्लडलाइटमा हुनेछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, चैत्र २१, २०७७
प्रकाशित समय: १३:३५:२६