काठमाडौँ – थ्री नेसन्स कप फुटबल अन्तर्गत लिगको अन्तिम खेलमा नेपाल र बंगलादेशले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बराबरीसँग दुबै टोली फाइनलमा पुगेका छन् । उपाधिका लागि नेपाल र बंगलादेश नै भिड्ने छन् । फाइनल सोमबार हुनेछ । बंगलादेशले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले हराएको थियो ।
नेपालले भने किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । एक अंक मात्रै जोडेको किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत्र १४, २०७७
प्रकाशित समय: २३:५०:५०