Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

टोकियो – जापानका लागि सन् १९९२ मा भएको बार्सिलोना ओलम्पिकमा स्वर्ण जितेका तोशिहिको कोगाको निधन भएको छ । ५३ वर्षीय कोगाको अचानक निधन हुनुको कारणबारे भने केहि खुलाइएको छैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार गत वर्ष क्यान्सरबाट पीडित उनको उपचार भएको थियो । तर उनको अचानक निधनले जापानको खेल क्षेत्र आश्चार्यमा परेको छ । सन् १९९२ को बार्सिलोना ओलम्पिकमा जापानी टिमको कप्तानी गरेका उनले त्यो बेला स्वर्ण जितेका थिए ।

उनले आफ्नो घुँडामा चोट लाग्दापनि देशका लागि स्वर्ण हात पारेका थिए । कोगाले सन् १९९६ को एट्लान्टा समर गेम्समा रजत जितेका थिए । यसका साथै उनले सन् २००४ को ओलम्पिकमा जापानका लागि टर्च समातेका थिए ।

तपाईको प्रतिक्रिया