Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएर विश्वभरि नै संक्रमणलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

यसैबीच जापानका प्रधानमन्त्री योशीहिदे सुगाले फाइजर इंकको खोपको पहिलो डोज मंगलबार लगाउने भएका छन् । सरकारी अधिकारी अनुसार अर्को महिनामा रहेको संयुक्त राज्य अमेरिका भ्रमण तालिकाको तयारीको रुपमा सुगाको भ्याक्सिन लगाउने भएका हुन् । यात्रामा प्रस्थान गर्नु अघि तीन हप्ता पछि सुगाले दोस्रो शट लिने बताइएको छ ।

कोभिड–१९ विरुद्धको भ्याक्सिनको प्रकृतिअनुसार दुई डोज लगाउनुपर्ने हुन्छ ।

फाइजर/बायोन्टेक कम्पनीको खोप २१ दिनको अन्तरालमा लगाउनुपर्ने भनिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया