काठमाडौं – जापानकी स्टार खेलाडी नाओमी ओसाकाले दोस्रोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् । उनले अमेरिकाकी २२औँ वरीयता प्राप्त जेनिफर ब्राडीलाई पराजित गरेकी हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
फाइनल खेल छैटौँ वरियताकी ओसाकाले सोझो सेटमै सजिलै जितिन् । उनले ब्राडीलाई ६-४ र ६-३ ले हराउँदै उपाधि आफ्नो हातमा पारेकी हुन् । योसँगै ओसाका दुईपटक अष्ट्रेलियन ओपनको उपाधि जित्ने १२औँ महिला खेलाडी बनिन् ।
यो उनको चौँथो ग्रान्ड स्लाम उपाधि हो । उनले सेमिफाइलनमा अमेरिकाकी सेराना विलियम्सलाई पनि सोझो सेटमा पराजित गरेकी थिइन् । उक्त हारसँगै २४औँ महिला सिंगल ग्रान्ड स्लामको उपाधि जित्ने ३९ वर्षीया सेरेनाको सपना यो पटकलाई रोकिएको थियो ।
प्रकाशित मिति: शनिबार, फाल्गुण ०८, २०७७
प्रकाशित समय: २०:५२:३४