Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा दुई अर्बभन्दा बढीको वैदेशिक लगानी भित्रिने भएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि यता कुल २ अर्ब ५ करोड बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विभागका अनुसार चालु आवको माघ १० गतेसम्म ५ ओटा विदेशी कम्पनीले लगानीको प्रतिवद्धता जाहेर गरेका छन् । जसमा चीनका चार ओटा र सिंगापुरको एउटा कम्पनी छ । त्यसमध्ये सिंगापुरको कम्पनीबाट मात्रै १ अर्ब ६५ करोड लगानी प्रतिवद्धता आएको छ । चार ओटा चिनियाँ कम्पनीबाट ४० करोड लगानी प्रतिवद्धता आएको विभागको तथ्यांक छ ।

यो सबै लगानी सफ्टवेयर निर्माणसँग सम्बन्धित छ । चालू आवमा सूचना तथा सञ्चार प्रविधि उद्योग सञ्चाललन गर्ने उद्देश्यसहित पाँच ओटा उद्योग पनि दर्ता भएका छन् । यी सबै कम्पनीलो कुल पुँजी ६५ करोड रुपैयाँ रहेको छ । उद्योग सञ्चालनबाट दुई सय ४० जनाले प्रत्यक्ष रोजगारी पाउने उल्लेख छ ।

तपाईको प्रतिक्रिया